Take the Lead. Stop AIDS. Keep the Promise.

 

येशूले तिनलाई भन्नुभयो,"बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । यूहन्ना १४:६
Jesus said unto him, I am the way, the truth, and the life: no man cometh unto the Father, but by me. John 14:6

जरुरी प्रार्थनाका बिषयहरु ।

Join our Prayer Team

 write to us at info@prayersfornepal.org

Monthly Prayers List

मासिक प्रार्थनाका बिषयहरु

नोभेम्बर २००७ (Nov07)

डिसेम्बर २००७  (Dec07)
जनवरी २००८  (Jan08)

Calender with Bible Verse in Nepali.

November 2007

December 2007
• January 2008

International Prayer
Subject.

Pray for safe withdrawal of American and Allied forces from Iraq and their safety.

Important National Prayer Subject.

Kindly pray for upcoming Constituent Assembly Election of Nepal.

Support Us, Donate a few amount from Paypal.

महिनाभरको अत्यन्त जरुरी प्रार्थनाको विषय ।

नेपाल देशमा भएका गरिब र दुखि मानिसहरुको निम्ति प्रार्थना गरौ र उनिहरु परमेश्वर तिर फर्किउन भनेर निवेदन गरौ जसरी लेखिएको छ २-इतिहास ७:१४ मा यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले मप्रति अर्पण गरेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरुबाट फर्कन्छ, तब स्वर्गबाट तिनीहरुको प्रार्थना सुन्नेछु, र तिनीहरुका पाप क्षमा गर्नेछु, र तिनीहरुको देशलाई म फेरि अघिको जस्तै स्वस्थ्य पार्नेछु । गरिबी पनि एउटा रोग हो, यसैले यो  विषयको निम्ति हामी दैनिकजसो प्रार्थना गरौ । आफ्नो व्यक्तिगत प्रार्थना होस् वा सामुहिक निरन्तर यो विषयलाई उचालौ ।

We are Greatly shocked because of the sad demise of Former late Pakistani Lady Prime Minister Benazir Bhutto, a Women with strong courage, Let us all pray for her family and her wish to democratic Pakistan. May God bestow peace in Pakistan and it's People.

Please Pray for all the poor and troubled peoples of Nepal so that they can return to God as written in 2-Chronicles 7:14 If my people, who are called by my name, will humble themselves and pray and seek my face and turn from their wicked ways, then I will hear from heaven and will forgive their sin and will heal their land. Poverty is a disease so kindly pray for Nepal and its poor people daily in your personal times and group prayers.

About PrayersforNepal
Prayers for Nepal is a website dedicated to all the believers of Nepal. It is a community dedicated for all those who wants to pray for Nepal. Join our prayer list and all the prayer subjects will be forwarded to you regularly. We also have monthly prayer subjects in our site (currently only in Nepali)
नोभेम्बर महिनाको प्रार्थनाको बिषयहरुको लागि यहाँ क्लिक गर्नुहोस After you join our Prayer team, You can  request an email, yourname[at]prayersfornepal.org. If you want to be a special contributor please contact us. Some feature of this site requires Nepali Unicode font to properly view the page. Download Nepali Unicode Font.

बाइबल धर्मशास्त्रले बताए अनुसार स्वर्ग जाने एउटै मात्र बाटो छ ! कसैले तपाईलाई बचाउन सक्दैन नता स्वर्ग लान नै तर येशू मसिहले मात्र । यसैले येशू मसिहलाई आज नै आफ्नो मुक्तिदाता भनिकन ग्रहण ग्रनुहोस् ।

१) तपाईले पाप गर्नुभएको छ भनेर स्विकार्नुहोस् । रोमी ३:१० - जसो लेखिएको छ,"धर्मी कोही छैन, एक जना पनि छैन । (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)
२) आफ्नो पापहरुदेखि फर्कनुहोस र तपाईले गर्नुभएको अधर्मको निम्ति पश्चतापगर्नुहोस । प्रेरित १७:३० - यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मनिसहरुलाई पश्चताप गर्ने आज्ञा दिनुहुन्छ । (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)
३) येशू ख्रिष्ट तपाईको पापहरुको निम्ति मर्नुभयो, गाडिनुभयो र फेरि बौरिउठनुभयो भनेर विश्वास गर्नुहोस् । रोमी १०:९,१० - किनकि यदि तिमिले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्‍यौ, र परमेश्वरले उहाँलाई मरेकाहरुबाट जीवित पर्नुभयो भनी आफ्नो ह्र्दयमा विश्वास गर्‍यौ भने तिम्रो उद्धार हुनेछ । किनकि मनिसले आफ्नो ह्र्दयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्विकार गर्छ र उद्धार पाउँछ । (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)
४) प्रार्थनाद्वारा येशूलाई तपाईको व्यक्तिगत मुक्तिदताको रूपमा आफ्नो जिवनमा निम्त्याउनुहोस् । रोमी १०:१३ - किनकि "प्रभुको नाँउ पुकार्ने हरकेले उद्धार पाउनेछ ।" (नयाँ संशोधित संसकरण बाइबल - नेपाली)
यदि तपाईले येशूलाई आफ्नो मुक्तिदाता को रूपमा विश्वास गर्नुभयो भने, बधाई छ तपाइले येशूसंग एउटा नयाँ र अदभुत जिवन शुरु गर्नुभएको छ, अब निम्न कुराहरुमा ध्यान दिनुहोस् ।
१) येशूलाई अझै गहिरो रूपमा चिन्नको निम्ति तपाइले दैनिकजसो बाइबल धर्मशास्त्र पढ्नुहोस् ।
२) परमेश्वरसंग दैनिकजसो प्रार्थनाद्वारा बात गर्नुहोस ।
३) बप्तिस्मा लिनुहोस्, अराधना चढाउनुहोस्, सङ्गतिमा नियमित जानुहोस् र अरु ख्रिष्टियजनहरुसंग सङ्गतिमा सहभागि हुनुहोस् जहाँ ख्रिष्टको प्रचार हुन्छ र जहाँ बाइबल नै आन्तिम अधिकार छ ।

अधिक जानकारीको लागि नजिकको स्थानिय मण्डलीमा सम्पर्क गर्नुहोस् वा हामीलाई ई-मेल लेख्न्नुहोस् ।

हामीलाई पत्रचार गर्ने ठेगाना :-

info@prayersfornepal.org

PrayersForNepal
G.P.O BOX 3227
Sundhara,Kathmandu
Nepal
नेपालको निम्ति प्रार्थना
जि
.पि.ओ ब्क्स ३२२७
सुन्धारा, काठमाण्डौं
नेपाल
Submit Prayer, Fill up the following form. (हामीलाई तपाईको प्रार्थनाको विषय पठाउनको निम्ति निम्न फर्म भर्नुहोस् ।)
नाम (First Name)* :   
थर (Last Name)* :
ठेगाना (Address)* :  
ई-मेल (Email)* :
विषय (Prayer)*

[* - Required Fields]
:

 

Nepali Unicode Font & Installation [Top]

 

Kalimati Preeti  

 • Download the Kalimati Nepali Unicode Font.
 • Copy the font, right click on the font and click copy.
 • Go to start - settings - control panel.
 • Open the fonts folder.
 • Paste the copied Kalimati font.
 • Refresh the page.

Copyright © 2007 PrayersforNepal.org |