नेपालको निम्ति प्रार्थना विश्वासीहरुको आत्मिक सम्वृद्धि र प्रगतिको निम्ति खोलिएको वेभसाईट हो । नेपालमा र विदेशमा बस्दैआउनुभएको विश्वासी दाजु-भाई तथा दिदी-बहिनीहरुको प्रर्वदन र हितको निम्ति शुरुवात गरिएको हो ।  प्रार्थना नै यसको मुल मन्त्र हो भने संसारभरी छरिएको नेपाली विश्वासीहरुको निम्ति आशिषको स्रोत बगाउने अनलाईन प्रार्थनाको सुविधा यसको लक्ष्य हो । नेपाल देशमा परमेश्वरको आशिषलाई बगाउनको निम्ति र प्रार्थानाको लहर उबजाउनको लागि नेपाल देशको निम्ति अत्यआवश्यक मासिक प्रार्थनाको विषय सुचीहरु प्रकाशित गर्दै आईरहेको छौ । देशमा भएको हर प्रकारको समस्याको निदानको निम्ति प्रार्थनाको शक्तिशालि गुञ्जनबाट परमेश्वरले यस देशलाई निको पार्नुहुन्छ भन्ने प्रगाढ बिश्वास हाम्रो रहेको छ।
२-इतिहास ७:१४
हामीलाई तपाईहरुको अमुल्य प्रार्थनाको खाँचो छ, यसैकारण हाम्रो निम्ति निरन्तर प्रार्थना गरिदिनुहुनेछ भन्ने आशा बोकेका छौ । यदि तपाई हामीलाई आर्थिक साहयता दिनुचाहनुहुन्छ भन्ने पे-पाल बाट केही सहयोग गर्नसक्नुहुन्छ । धन्यवाद ।

 

हामीलाई पत्रचार गर्ने ठेगाना :-

info@prayersfornepal.org

PrayerForNepal
P.O.B BOX 3227
Sundhara,Kathmandu
Nepal

नेपालको निम्ति प्रार्थना
जि
.पि.ओ ब्क्स ३२२७
सुन्धारा, काठमाण्डौं
नेपाल

हामीलाई आर्थिक सहयोग दिनको निम्ति तल रहेको पे-पालको चित्रमा थिच्नुहोस् ।

To donate us click on the Make a Donation button below and follow the on screen guidance. The donation is made through paypal.

तपाईहरुको सानो सहयोगद्वारा हामीले यस साईटलाई निरन्तर आगाडि लान सक्छौ ।

(नेपालको निम्ति प्रार्थना परिवार)

   

Copyright © 2007 PrayersforNepal