|
Sun |
Mon |
Tue |
Wed |
Thu |
Fri |
Sat |
|
|
| 1 |
|
हँसिलो
मुखले मनम आनन्द दिन्छ, अनि शुभ समाचारले शरीरलाई उत्तेजित
पार्छ ।
हितोपदेश १५:३० |
|
| 2 |
|
तर
धर्मी चाहिँ सिंहजस्तै आँटिला हुन्छ । हितोपदेश २८:१ |
|
| 3 |
|
प्रसन्न ह्र्दयले हँसिलो
अनुहर देखाउँछ, उदसी मनले मनिसको बल शोषण गर्छ । हितोपदेश
१७:२२ |
|
| 4 |
|
धर्मात्माहरुले पुकरा गरे, र परमप्रभुले सुन्नुभयो, र
तिनीहरुको सबै दु:खबाट तिनीहरुलाई छुटाउनुभयो ।
भजनसंग्रह ३४:१७ |
|
| 5 |
|
तैले आफ्नो छिमेकीलाई आफुलाई
जस्तै प्रेम गर । मर्कूस १२:३१ |
|
| 6 |
|
हे देशका सबै मनिस हो, ताली
बजाओ, उच्च सोरले परमेश्वरको जय-जयकार गर । भजनसंग्रह ४७:१ |
|
| 7 |
|
ती मनिसहरु धन्य हुन्, जसले
आनन्दको सोर चिन्छन् । हे परमप्रभु, तिनीहरु तपाईको
मोहोडाको प्रकशमा हिँड्छन् । भजनसंग्रह ८९:१५ |
|
| 8 |
|
तर हमीमध्ये हरेकलाई
ख्रीष्टको वरदानको नापअनुसार अनुग्रह दिइएको छ । एफिसी ४:७
|
|
| 9 |
|
अनि जसरी परमेश्वर पनि
ख्रीष्टमा तिमीहरुलाई क्षमा गरेर तिमीहरु एक अर्कोप्रति
कोमल मनको र दयालु होओ । एफिसी ४:३२ |
|
| 10 |
|
नच्ता तिनीहरुले उहाँको
नाउँमा प्रशंसा गरुन, खैंजडी र वीणासहित तिनीहरुले उहाँको
स्तुति गाऊन् । भजनसंग्रह १४९:३ |
|
| 11 |
|
कसैले अपराध गरेर अफ्नो
भाईलाई खरबी नगरोस् ।
१ थिस्सलोनिकी ४:६ |
|
| 12 |
|
हर समय सबै कुराक निम्ति
हाम्रा प्रभु येशू ख्रिष्टको नाउँमा उहाँलाई, अर्थात्
परमेश्वोर र पितालाई धन्यवाद् चढाउँदै, ख्रिष्टको भयमा
एउटा अर्कोको अधीनमा बस । एफिसी ५:२० |
|
| 13 |
|
के तिमीहरुमा कसैले दु:ख
पाईरहेको छ ? त्यस्ले प्रार्थना गरोस्, के कोही अनन्दित छ
? त्यस्ले भजन गओस् । याकूब ५:१३ |
|
| 14 |
|
अनि
उहाँले तिनीहरुलाई भन्नुभयो,'तिमीहरु जे सुन्छौ, त्यस्मा
ध्यान देओ, किनकि जुन नापले तिमीहरु भर्दछौ त्यही नापले
तिमीहरुलाई पनि भरिनेछ, अनि तिमीहरुका तिम्ति बढता दिइनेछ
। मर्कुस ४:२४ |
|
| 15 |
|
जब म गुप्तमा बनिएको थिएँ र
जमिनको सबैभन्दा तल्लो भागमा अनौठो रीतिले अकारमा
बनिँदैथिएँ तब मेरा हडडीहरु तपाईबाट लुकेका थिएनन् ।
भजनसंग्रह १३९:१५ |
|
| 16 |
|
तिमीहरु जगतका ज्योति हौ ।
डाँडामा बसलिएको शहर लुक्नसक्दैन ।
मत्ती ५:१४ |
|
| 17 |
|
भोकाएकाहरुलाई उहाँले असल
चीजहरुले त्रिप्त पार्नुभएको छ । लूका १:५३ |
|
| 18 |
|
अनि
तेरा सबै छोरा-छोरीहरु परमप्रभुबाट सिकाइएका हुनेछन्, र
तेरा छोरा-छोरीहरुलाई ठूलो शन्ति मिल्नेछ यशैया ५४:१३ |
|
| 19 |
|
आओ, दन्डवत् गरौ र निहुरौ ।
हाम्रा स्रिष्टिकर्ता, परमप्रभुकै सामु घुँडा टेकौं ।
भजनसंग्रह ९५:६ |
|
| 20 |
|
जवान मनिसले अफ्नो चालचलन
कसरी शुद्द राख्न्नसक्ला ? तपाईको वचनमा ध्यान दिएरनै हो ।
भजनसंग्रह ११९:९ |
|
| 21 |
|
अफ्नो
बाबु र आमालाई आदर गर, र जुन देश तँलाई तेरा परमप्रभु
परमेश्वरले दिनुहुन्छ, त्यहाँ तेरो आयु लामो होस् ।
प्रस्थान २०:१२ |
|
| 22 |
|
हे मेरा साना केटा-केटी हो,
वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम
गरौं ।
१ यूहन्ना ३:१८ |
|
| 23 |
|
त्यो, जो हामीले देखेका र
सुनेका छौ, सो हामी तिमीहरुलाई पनि बताऊँछौ, कि तिमीहरु
पनि हाम्रो सङ्गतिम होओ । हाम्रा सङ्गति ता पिता र उहाँका
पुत्र येशू ख्रिष्टसँग छ ।
१ यूहन्ना १:३ |
|
| 24 |
|
परमेश्वरले आफ्ना सेवकलाई
बिउँताएर तपाईहरु हरेक आफ्ना आफ्ना अधर्मबाट फर्कनुहोस्
भनेर तपाईहरुलाई अशिष दिनको तिम्ति, उहाँलाई तपाईहरुकहाँ
पहिले पठाउनुभयो ।' प्रेरित ३:२६ |
|
| 25 |
|
तँलाई मेरो आज्ञा छ बलियो र
खुबै सहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि,
परमप्रभु तेर परमेश्वर, तेरो साथमा हुनुहुनेछ" ।
यहोशू १:९ |
|
Christmas |
 |
|
| 26 |
|
तपाईको सिंहासन तादिदेखि स्थिर गरिएको छ । तपाई
उहिलेदेखिनै हुनुहुन्छ । भजनसंग्रह ९३:२ |
|
| 27 |
|
हेर,
पिताले हमीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ, कि हामी
परमेश्वरको सन्तान भनी कहलिनुपर्छ, र साँच्चै यस्तै छौं ।
१ यूहन्ना ३:१
|
|
| 28 |
|
कुकर्मीहरुको समुदायलाई म घ्रिणा गर्दछु, र दुष्टहरुसंग म
बस्नेछैन ।
भजनसंग्रह २६:५ |
|
| 29 |
|
धन्यवादको बलिदान चढाउनेलेनै मेरो महिमा गर्दछ । भजनसंग्रह
५०:२३ |
|
| 30 |
|
उनले मेरो पुकारा गर्नेछन्,
र म उनलाई उत्तर दिनेछु, उनको दु:खमा म उनीसित हुनेछु, म
उनलाई छुटकारा दिनेछु, र आदर गर्नेछु । भजनसंग्रह ९१:१५ |
|
| 31 |
|
आनन्दसाथ परमप्रभुको सेवा
गर, भजन गाएर उहाँको समने आओ । भजनसंग्रह १००:२ |
|
New Year Eve |
|
|