|
Sun |
Mon |
Tue |
Wed |
Thu |
Fri |
Sat |
|
|
| 1 |
|
हे मेरा साना केटा-केटी हो,
वचन र मुखले मात्र हामी प्रेम नगरौं, तर कामले साँचो प्रेम
गरौं ।
१-यूहन्ना ३:१८ |
|
| 2 |
|
तपाईलाई खोज्नेहरु सबै
तपाईमा खुशी होउन् र रमाउन् । भजनसंग्रह ४०:४ |
|
| 3 |
|
तर जुन
कुराहरु मुखबाट निस्कन्छन्, ती हृदयबाट निस्केर आउँछन्, र
तिनैले मनिसलाई अशुद्ध तुल्याउँछन् ।
मत्ती १५:१८ |
|
| 4 |
|
विश्वास र
भक्तिद्वारा दोष मेटिन्छ, परम्प्रभुको भयले मनिसहरुलाई
खराब कामबाट फर्काउँछ । हितोपदेश १६:६ |
|
| 5 |
|
पश्चाताप
गर, र आफ्नो सबै अधर्महरुदेखि फर्क । इजकिएल १८:३० |
|
| 6 |
|
निरन्तर प्रार्थना गरिरहो ।
१-थिस्सलोनिकी ५:१७ |
|
| 7 |
|
विश्वास गर्नेको लागि त सबै
कुरा सम्भवै छ ।
मर्कूस ९:२३ |
|
| 8 |
|
परमेश्वरको
आज्ञामा आश्चर्यका कामहरु हुन्छन् । अय्यूब ३७:५ |
|
| 9 |
|
जीवनको रुखमा आउन शहरका
ढोकाहरुभित्र पस्ने अधिकार पाउनालाई आफ्ना लुगा धुनेहरू
धन्यका हुन् ।
प्रकाश २२:१४ |
|
| 10 |
|
हे गोठाला
हो, परमप्रभुको वचन सुन । इजकिएल ३४:७ |
|
| 11 |
|
तिमीहरुको
आफ्नो धैर्यमा तिमीहरुले आफ्ना प्राण प्राप्त गर्नेछौ ।
लूका २१:१९ |
|
| 12 |
|
हे
परमप्रभु, तपाईमा करुणा पनि छ, किनकि हरेक मानिसलाई तपाई
त्यसको कामअनुसार प्रतिफल दिनुहुन्छ । भजनसंग्रह ६२: १२ |
|
| 13 |
|
अनि उहाँले
तिनीहरुलाई भन्नुभयो, 'तिमिहरु किन यसरी भयभीत हुन्छौ ?
तिमीहरुमा अझै विश्वास छैन?' मर्कूस ४:४० |
|
| 14 |
|
समुद्र पानीले ढाकिएझै
पृथ्वी परमप्रभुको महिमाको शानले भरिपूर्णहुनेछ । हबकूक
२:१४ |
|
| 15 |
|
अनि उहाँले
तिनीहरुलाई भन्नुभयो, 'यसकारण जे सिजरका हुन् सिजरलाई, र
जे परमेश्वरका हुन् प्रमेश्वरलाई देओ ।' लूक २०:२५ |
|
| 16 |
|
मेरो दास
मोशाको व्यवस्था, अर्थात् विधि र न्यायक वचनहरु जे जे सर
इस्राएलले पालन गर्नको निम्ति होरेव पर्वतमा मैले त्यसलाई
दिएँ, तिनीहरुको सम्झना राख ।
मलाकी ४:४ |
|
| 17 |
|
किनभने
परमेश्वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र
आत्मासंयमको आत्मा दिनुभएको छ । २-तिमोथी १:७ |
|
| 18 |
|
तपाई जस्तो
परमेश्वर को छ, जसले अधर्म क्षमा गर्नुहुन्छ । मीका ७: १८ |
|
| 19 |
|
आफ्ना
शत्रुहरुलाई प्रेम गर, र तिनीहरुको भलाइ गर । लूका ६:३५ |
|
| 20 |
|
यो वचन पालन गर, र म
तिमीहरुका परमेश्वर हुनेछु, अनि तिमीहरु चाहि मेरो प्रजा
हुनेछौ ।
यर्मिया ७: २३ |
|
| 21 |
|
हामीले जे सुकै कुरा मागे
पनि उहाँले सुन्नुहुन्छ ।
१-यूहन्ना ५:१५ |
|
| 22 |
|
मानिस आफ्नो
बोली-वचनले बाँच्छ । त्यसको मुखैले आफ्नो जीविका कमाउनसक्छ
। हितोपदेश १८:२० । |
|
| 23 |
|
तर मेरो आज्ञा यही हो, कि
तिमीहरु आपसमा प्रेम गर, जस्तो मैले तिमीहरुलाई प्रेम
गरेको छु ।
यूहन्ना १५:१२ |
|
| 24 |
|
परमप्रभु
परमेश्वरले धर्म र प्रशंसा सारा जातिहरुका सामने
उब्जाउनुहुनेछ । यशैया ६१:११ |
|
| 25 |
|
अनि
येशूले तिनीहरुलाई भन्नुभयो, 'मेरोपछि लाग, र म तिमीहरुलाई
मानिसहरुका जलाहारी तुल्याउनेछु ।'
मर्कूस १:१७ |
|
| 26 |
|
जसरी मुडुली
मृग खोलाको पानीको निम्ति तिर्सना गर्छ, त्यसरीनै, हे
परमेश्वर, मेरो आत्माले तपाईको निम्ति तिर्सना गर्दछ ।
भजनसंग्रह ४२:१ |
|
| 27 |
|
मेरो आत्मा परमेश्वरको
निम्ति, जीवित परमेश्वरको निम्ति तिर्खाउँछ । म कहिले आएर
परमेश्वरको सामने देखा परूँ ?
भजनसंग्रह ४२:२ |
|
| 28 |
|
हे देशका सबै मानिस हो, ताली
बाजाओ, उच्च सोरले परमेश्वरको जय-जयकार गर । भजनसंग्रह
४७:१ |
|
| 29 |
|
परमप्रभु माहन् र उच्च
स्तुतिको योग्य हुनुहुन्छ ।
भजनसंग्रह
४८:१ |
|
| 30 |
|
धन्यवादको
बलिदान चढाउनेलेनै मेरो महिमा गर्दछ । भजनसंग्रह ५०:२३ |
|
| 31 |
|
त्यो मानिस
धन्यको हो, जसलाई तपाईले छान्नुहुन्छ । भजनसंग्रह ६५:४ |
|
|