|
Sun |
Mon |
Tue |
Wed |
Thu |
Fri |
Sat |
|
|
| 1 |
|
नडरा किनकि
म तंसित छु । यशैया ४१:१० |
|
| 2 |
|
तेरो
विरोधमा युद्ध गर्नेहरु बिल्कुल निरर्थक हुनेछन । यशैया
४१:१२ |
|
| 3 |
|
म तेरो
वशंमथि मेरो आत्मा खन्याउनेछु र तेरो सन्तनलाई आशिष दिनेछु
। यशैय ४४:३ |
|
| 4 |
|
तिमीहरु मोल
तिरेर किनिएका हौ, मानिसहरुका दास नबन ।
१ कोरिन्थी ७:२३ |
|
| 5 |
|
कसैलाई ठेस
लाग्ने काम नगर । १ कोरिन्थी १०:३२ |
|
| 6 |
|
जस्तो
तिम्रो दिन् त्यस्तै तिम्रो शक्ति हुनेछ ।
व्यवस्था ३३:३५ |
|
| 7 |
|
दियाबलसको बिरोध गर, र त्यो
तिमिबाट भाग्नेछ ।
याकूब ४:७ |
|
| 8 |
|
प्रभुको सामने आफूलाई बिनम्र
तुल्याओ, र उहाँले तिमिलाई उच्च पार्नुहुनेछ ।
याकूब ४:१० |
|
| 9 |
|
मलाई पुकार र म तलाई जवाफ
दिनेछु र तैले नजानेको गहिरो
र गुप्त कुरा हरु बताउनेछु
।
यर्मिया ३३:३ |
|
| 10 |
|
अब परमेश्व्ररको अधीनमा होउ र
उहाँसित मिलाप् गर । अय्यूब
२२:२१ |
|
| 11 |
|
किनभने बुद्धि तेरो मनभित्र
गाडिनेछ, र ज्ञान तेरो ह्र्दयको आनन्द हुनेछ । हितोपदेश
२:१० |
|
| 12 |
|
आफ्ना सारा मार्गमा उहलाई
सम्झी, र उहाँले तेरा मार्गहरु सोझा तुल्याइदिनुहुन्छ ।
हितोपदेश ३:६ |
|
| 13 |
|
तँ हिँड्दा
तेरा पाईलाहरु अड्कीनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस् ।
हितोपदेश ४:१२ |
|
| 14 |
|
अर्तीलाई समातिराख्,
त्यस्लाई उम्कन नदे, त्यस्लाई राम्ररी पालन गर, किनभने
त्यो तेरो जीवन हो ।
हितोपदेश ४:१३ |
|
| 15 |
|
ऐ अल्छे, कमिलाकहाँ गएर
त्यस्को चाल-ढङ हेर, र ज्ञान सिक् । हितोपदेश् ६:६ |
|
| 16 |
|
किनभने
मद्वारा नै तेरा जिवनका दिनहरु धेरै हुनेछन्, अनि तँ
दिर्घायु हुनेछस् । हितोपदेश् ९:११
|
|
| 17 |
|
तैले गर्ने जुनसुकै कुरा
परमप्रभुलाई सुम्पिदे, र तेर योजनाहरु सफल् हुनेछन् ।
हितोपदेश् १६:३ |
|
| 18 |
|
मसँग माग र अन्यजतिहरुलाई
तिम्रो सम्पति तुल्याईदिनेछु । भजनसंग्रह २:८ |
|
| 19 |
|
उहाँले
तपाईका मनोरथ पूरा गरुन, र तपाईका सबै योजनाहरु सफल गरऊन्
।
भजनसंग्रह २०:४ |
|
| 20 |
|
म तिमिलाई
शिक्षा दिनेछु, अनि तिमिले कुन मार्गमा चल्नुपर्ने हो, सो
मा तिमिलाई सिकाउनेछु, म मेरो आँखाले तिमिलाई अगुवाई
गर्नेछु । भजनसंग्रह ३२:८ |
|
| 21 |
|
तिमिले सिंह र अजिङगरलाई
कुल्चनेछौ, जवन् सिंह र सर्पलाई तिमिले पैतालामनि
लतार्नेछौ । भजनसंग्रह ९१:१३ |
|
| 22 |
|
उहाँले तिम्र खुट्टा चिप्लन
दिनुहुनेछैन, तिम्रो रक्षा गर्न कहिल्यै उँघ्नुहुनेछैन ।
भजनसंग्रह १२१:३ |
|
| 23 |
|
परमप्रभु
तिम्रो रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दहिने हाततिरको
तिम्रो छाहरी हुनुहुन्छ । भजनसंग्रह १२१:५ |
|
| 24 |
|
दिउँसो
घामले तिम्रो हानि गर्नेछैन, नता जूनले राति तिम्रो कुनै
हानि गर्नेछ । भजनसंग्रह १२१:६ |
|
| 25 |
|
परमप्रभुले तिमीलाई सब
विपत्तिबाट जोगाउनुहुनेछ, उहाँले तिम्रो प्राणको रक्षा
गरिदिनुहुनेछ । भजनसंग्रह १२१:७ |
|
| 26 |
|
तिमी बाहिरा जाँदा र भित्र
आउँदा परमप्रभुले तिम्रो रक्षा गर्नुहुनेछ, अहिले अनि
सदसर्वदा । भजनसंग्रह १२१:८ |
|
| 27 |
|
परमप्रभुले
तिम्रो जिवनभर सियोनबाट तिमीलै अशीर्वाद् दिउन् ।
भजनसंग्रह १२८:५ |
|
| 28 |
|
तिमीहरुको
सारा फिक्री उहाँमथि रखिदेओ, किनकि उहाँले तिमीहरुको
फिक्री गर्नुहुन्छ ।
१ पत्रुस ५:७ |
|
| 29 |
|
सचेत रहो,
जागा रहो, तिमीहरुको विरोधी शैतान, कसलाई भेट्टऊँ र
निलिहलूँ भनेर गर्जने सिंहझै खोजेर हिँड्छ ।
१ पत्रुस ५:८ |
|
| 30 |
|
माथिका
कुरामा मन लगाओ, प्रिथ्वीमा भएका कुरामा होइन । कलस्सी ३:२ |
|
|