हाम्रो प्रार्थना समुहमा सहभागि हुनको लागि हामिलाई इन्फो एट प्रेयर्स फर नेपाल  डटकममा समपर्क गर्नुहोस् । तपाईको नाम, ठेगाना, मण्डली र तपाईको बारेमा बिस्तृत रूपमा लेख्न्नुहोस् । अथवा हामीलाई निम्न लिखित ठेगानामा पत्रचार गर्नसक्नुहुनेछ ।तपाई हाम्रो प्रार्थना समुहमा सहभागी हुनुभएपछि तपाईले आफ्नो नाम अनुसारको ई-मेल ठेगाना पाउनुहुनेछ र हाम्रो साईटमा पठाइने सबै प्रकारको प्रार्थनाको विषयहरु तपाईले छान्नुभएको ई-मेल ठेगानामा पठाईनेछ । सो प्रकारले तपाईले यी प्रार्थनाको विषयहरु आफ्नो साथी-भाई र मण्डलीको सदस्यहरुसंग बाड्नसक्नुहुनेछ । हामीलाई विश्वास छ तपाईले ईमानदारीसाथ प्रार्थना गरिदिनुहुनेछ । (नेपालको निम्ति प्रार्थना परिवार)

To join our Prayer team mail us at info@prayersfornepal.org. Please kindly mention your name, address, local church and write about yourself in detail. You can also mail us at the following address. After you join our Prayer team you'll get an email yourname@prayersfornepal.org and the prayers subject posted in our site will be sent to your email id. You can also share the prayer subjects with your friends and Church members. We hope that you'll pray sincerely. (Prayers For Nepal Family)

PrayersForNepal
G.P.O BOX 3227
Sundhara,Kathmandu
Nepal

नेपालको निम्ति प्रार्थना
जि
.पि.ओ ब्क्स ३२२७
सुन्धारा, काठमाण्डौं
नेपाल

Copyright © 2007 PrayersforNepal