मासिक प्रार्थना

जनवरी २००

यो पेजलाई प्रिन्ट गर्नुहोस् ।

फेब्रुवरी २००८ महिनाको प्रार्थनाको विषयहरु महिनाको दोस्रो सातामा राखिनेछ ।

प्रशंसा तथा धन्यवादका बिषयहरु
१) ख्रीस्टमस सबैको लागि बिदा हुने सरकारको घोषणामा प्रार्थानको जवाफ ।
२) संविधान सभामा ६०१ सदस्य हुने: २४० ब्यक्तिगत भोटवाट, ३३५ दलगत भोटवाट, २६ प्रधान मन्त्रीबाट मनोनित ।
३) संविधान सभाको चुनाव चैत्र २०६४ भित्र हुने निर्णय ।
४) माओवादीसंग सरकारको २३ बुँदे सहमति र त्यसको राम्रो नतिजा ।
५) नेपाल सरकार र मदेशका विद्रोही सशस्त्र समूहहरुबिच वार्ता ।
६) नेपाल वायु सेवा निगमलाई विदेशी कम्पनीले सुधार्ने काम शुरु ।

७) तीन वर्षभित्र देशमा १८,००० किलोमिटर सडक बन्ने योजनहरु ।
८) नि:सन्तान स्त्रीलाई लोग्नेले त्याग्न नपाउने सर्वोच्च अदालतको निर्णय ।
९) बूढी गण्डकी, अरुण ३, मध्य कर्णाली र अरु जलविधुत आयोजनाहरु ।
१०) नारीलाई ३३%, ५०% स्थान दिने बिषयमा नारी आफैमा चेतनाको बिकास ।
११) संयुक्त राष्ट्र संघका मर्टिन, बेनेट र १०८० को टोलीको काम ।
१२) पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको हालै भएको दोस्रो नेपाल यात्रा ।
१३) अन्तरिम सरकारलाई धेरै मित्र राष्ट्रबाट सहयोग ।
१४) मंसिर १-८ देश्व्यापी प्रर्थनामा यस पालि थप मन्डलीको सहभागिता ।
१५) निजगढमा अन्तराष्ट्रिय एयरपोर्ट; देशमा १४ थप एयरपोर्ट बन्ने योजना ।
१६) प्रधानमन्त्री गिरिजाले परमेश्वरबाट पाएको स्वास्थ्य, बुद्धि र नेतृत्व ।

१७) पर्यटन क्षेत्रमा भएको सुधार र धेरै यात्रीहरुको आगमन ।
१८) माओवादी मन्त्रीहरु फेरि सरकारमा फिर्ती र ज्यादातीमा अलि कमी ।
१९) माओवादीहरुबाट संविधान सभा चुनावप्रति समर्पण र तयारी ।

२०) सभामुख सुवास नेम्वाङ्को सक्रीयता र मध्यस्थता
व्यक्ति र समूहलाई बुद्धि र आशिषको लागि प्रार्थना
२२) अन्तरिम सरकारको प्रधानमन्त्री र राष्ट्रप्रमुख तथा रक्षा मन्त्री : ८६ वर्षीय गिरिजा प्रसाद कोइरालालाई हालको सङ्कटमा विशेष बुद्धि        र नेतृत्व ।
२३) शान्ति तथा पुनर्निमाण मन्त्री - राम चन्द्र पौडेल; परराष्ट्र - साहना प्रधान ।
२४) अर्थ-मन्त्री - डा रामशरण महत; शिक्षा तथा खेलकूद - प्रदीप नेपाल ।
२५) वातावरण तथा विज्ञान र प्रविधि - - - - - - -; स्वास्थ्य - गिरीराज म पोखरेल ।
२६) सूचना तथा संचार मन्त्रालय कृष्ण ब महरा ; गृह, उधोग, वाणिज्य र आपूर्ति - कृष्ण सिटौला ।
       उधोग वाणिज्य आपूर्ति मन्त्री - श्याम सुन्दर गुप्ता ।
२७) कानुन, न्याय तथा संसदीय व्यवस्था - नरेन्द्रविक्रम नेम्वाङ ।
२८) वन, भू-संरक्षण मातृका यादव / भौतिक योजना तथा निर्माण मन्त्रालय । कृषि तथा सहकारी - छविलाल वि क ।
२९) महिला,बालबालिका र समाजकल्याण - पम्फा भुसाल  ।
३०) भूमिसुधार, व्यवस्था - जगत बहादुर बोगटी;  स्थानीय विकास मन्त्रालय -  देव गुरुङ ; ।
३१) संस्कृति, पर्यटन तथा नगारिक उड्यान - पृथ्वी सुब्बा गुरुङ ।
३२) श्रम तथा यातायात - रमेश लेखक ;  जलस्रोत - ज्ञानेन्द्र ब कार्की ।
३३) राज्यमन्त्री: समान्य प्रशासन - रामचन्द्र यादव; शिक्षा र खेलकुद - मोहनसिंह राठौर ।
३४) कानुन, न्याय तथा संसदीय व्यवस्था - इन्द्र ब गुरुङ; स्वास्थ्य - शशी श्रेष्ठ ।
३५) सभामुख - सुवास नेम्वाङ; उपसभामुख - चित्रलेखा यादव ।
चर्चित दल र अगुवाहरु
३६) नेपली काँग्रेस: सभापति गिरिजाप्रसाद कोइराला ।
३७) नेपाल कम्युनिष्ट पार्टी (एमाले): माहसचिव माधव कुमार नेपाल ।
३८) संयुक्त जनमोर्चाका अध्यक्षहरु : अमिक सेरचन, परि थापा, चित्र के सी ।
३९) नेपाल मजदुर किसान पार्टी : अध्यक्ष नारायणमान बिजुक्क्षे ।
४०) नेपाल सदभावना पर्टी ( आनन्दी देवी ): अध्यक्ष आनन्दी देवी ।
४१) संयुक्त बाममोर्चा: अध्यक्ष प्रभु नारायण चौधरी, सीपी मैनाली ।
४२) ने क पार्टी (माओवादी): अध्यक्ष प्रचण्ड (पुष्पकमल दाहाल)
४३) राष्ट्रियप्रजातन्त्र पार्टी (राणा): अध्यक्ष पशुपति शमशेर राणा ।
४४) राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल : अध्यक्ष रविन्द्रनाथ शर्मा ।
४५) राष्ट्रिय जनशक्ति पार्टी : अध्यक्ष सूर्य बहादुर थापा ।
४६) तराई जनतान्त्रिक मुक्तिमोर्चाका अध्यक्ष जय‌‌कृष्ण गोइत(ज्वाला सिंह)
४७) मदेसी जनाधिकार फोरम : उपेन्द्र यदाव; चुरेभावर एकता: केशव मैनाली ।
४८) संघीय लिम्बुवान रज्यपरिषद्, ताम्बासलिङ स्वायत्त राज्यपरिषद्, ख्म्बुवान रष्ट्रिय मोर्चा, लिम्बुवान धिमाल स्वायत्त परिषद्, थरुहट        समाज ।
प्रमुखहरु
४९) आदिवासी जनजाति समूहहरु - डा ओम गुरुङ, पासाङ शेर्पा ।
५०) विश्व हिन्दू परिषद् - भरत केसरी सिंह (मदेशी टाइगर र अरु समूह)
५१) माओवादीका अगुवाहरु - बाबुराम, बादाल, न्यौपाने, गजुरेल, सापकोटा, जम्मरकटेल, सैनिक कमाण्डरहरू, वाई सी एल का नेताहरु ।
५२) सशस्त्र प्रहरी - बासुदेव ओली; नेपाल प्रहरी - ओमविक्रम राणा ।
५३) अनुसन्धान विभाग - धनसिंह कार्की: सेनापति - रुक्माङ्गत कटुवाल ।
५४) महान्यधिवक्त्ता (सरकरी मूल कानुन कर्मी) - यज्ञमूर्ति बञ्जाडे ।
५५) निर्वाचन आयोग - भोजराज पोख्रेल; मुख्य सचिव - डा भोजराज घिमिरे ।
५६) बार असोसियन (वकिलहरुको संङ्घ) - विश्वकान्त मैनाली ।
५७) प्रधान न्यायाधीश - केदार प्रसाद गिरी ।
५८) पत्रकार महासंङ्घ - विष्णु निष्ठुरी; प्रेस चौतारी - बाल‌‌कृष्ण चापागाईँ ।
५९) न्यायाधीश - अनूपराज शर्मा, राम प्रसाद श्रेष्ठ, मिन ब रायामझी ।
६०) राष्ट्रिय मानव अधिकार आयोग: अध्यक्ष केदारनाथ उपाध्याय, सदस्य: डा के बी रोकाया, रामनगिना सिंह, गौरी प्राधान, डा लीला पाठक।
६१) लोकतन्त्र ल्याउने २५ जना शहिदहरुको परिवारको खाँचो र प्रगती ।
प्रगति
६२) शिवपुरिमा फेला परेका सम्भवित मृत्‍यु-स्थलमा उचित अनुसन्धान ।
६३) जन आन्दोलन-२ मा घाइते ६०००, आँखा गुमाउने १५, टाउको फुट्ने १६, हातखुट्टा भाँचिने १५० र हराएका लगभग १० का उपचार र        खबर ।
६४) तराईमा शहीद भएका र घाइतेका परिवारको खाँचो र उपचार ।
६५) संविधान सभा चुनाव नचाहने तत्वहरुको हार ।
६६) देशलाई फेरि हिन्दू राष्ट्र बनाउन चाहनेहरुको पराजय होस् ।
६७) बेपत्ता परिएकाहरुको सकुशल फिर्ती (१०४०) वा खबर ।
६८) जनजाति, चुरे-भवार, मधिसे समूहसँग सरकारको वार्तामा सफलता ।
६९) नागरिक समाजका आगुवाहरुका सरकारमाथि सकारात्मक दबाव ।
७०) नारीलाई समानता (एउटै काममा पुरुषजस्तै तलब), आदर र न्याय ।
७१) प्रस्तावित २१ राजदूतहरु : मुरारीराज शर्मा (बेलायत), शैलजा आचार्य (भारत), डा सुरेशराज चालिसे (अमेरिका), डा गणेश योञ्जन तामाङ (जापान), सूर्यकिरण गुरुङ (रूस), डा दिनेश भट्टराई (सं रा सं जेनेभा), प्रदीप खतिवडा (बंगलादेश), अर्जुन ब थापा (अरब इमिरेट्स),  कमल कोइराल (द कोरिया); गुणलक्ष्मी शर्मा बि क (म्यानमार), पम्फा भुसाल (फ्रान्स), विजय कान्तलाल कर्ण (डेनमार्क), योगेन्द्र ढकाल (अष्ट्रेलिया), डा रिसी अधिकारी (मलेसिया), बलबहादुर कुँवर (पाकिस्तान),डा सूर्यनाथ मिश्र (कातर), हमिद अन्सारी (साउदी अरब), टंक कार्की (चीन), नवीनप्रकाशजंग शाह (थाइल्याण्ड), प्रमेश हमाल (बेल्जियम), बैजनाथ थपलिया (इस्राएल)
७२) भूटानी शरणार्थीहरुको ससम्मान फिर्ती र भूटानमा निरङ्कुशताको अन्त ।
७३) क्यबिन रेस्टुराँमा काम गर्ने महिलाहरुलाई न्याय र शोषणको अन्त ।
७४) द्वन्द्धद्वारा बिधवी, बिधुर, टुहुराटुहुरी, अनाथ, आन्तरिक शरणार्थीहरु ।
७५) भारतबाट मिचिएको नेपाली भूमिको सहज फिर्ती ।
मण्डली
७६) साँचो शान्ति दिने प्रभु येशू ख्रीष्टको सुसमाचारको देशभर प्रगति ।
७७) एड्स लागेका र समलिङ्गीबीच काम गर्ने ख्रीष्टियान सेवक र सेविकाहरु ।
७८) कानूनी रूपमा मण्डली, ख्रीष्टियान संङ्घसंथालाई दर्ता र मान्यता ।
७९) ख्रीष्टमस सबैको लागि सार्वजनिक विदामा स्थापना ।
८०) मण्डलीहरुलाई झूटो शिक्षाबाट सुरक्षा र मण्डलीबीच आत्मिक एकता ।
८१) नेपाली हिन्दू, बौद्धमार्गी, मुसलमान, तिब्बतीबीच सुसमाचारको प्रगति ।
८२) नेपालका मूल ख्रीष्टियान समुदायहरुमा एकता र आशिषको वृद्धि ।
८३) देशभर भएका बाइबल स्कूल र कलेजमा ठीक शिक्षा दिइयोस् ।
८४) तिहारमा हुने विशेष सभा र सम्मेलनमा परमेश्वरको आशिष् ।
८५) देशव्यापी प्रार्थना समितिका सात जनामाथि परमेश्वरको बुद्धि ।
८६)
जनवरी २००९ (माघ २०६५) को देशव्यापी प्रार्थनामा सहभागिता ।
अरु प्रार्थनाको विषयहर

८७)
देशमा घटिरहेको हत्या हिंसा रोकियोस् भनिकन परमेश्वरसंग प्रार्थना गरौ ।
८८) नेपाल देशको आर्थिक बिकासको निम्ति प्रार्थना गरौ, र देशमा आर्थिक स्थिरता होस् भनिकन प्रार्थना गरौ ।
८९) देशमा खाने पानी र बिजुलीको सम्स्या हटेको होस् भनिकन प्रार्थना गरौ ।
९०) देशमा रोजगारी बढेको होस् भनिकन प्रार्थना गरौ ।
फेब्रुवरी २००८ महिनाको प्रार्थनाको विषयहरु महिनाको दोस्रो सातामा राखिनेछ ।

Copyright © 2007 PrayersforNepal