The Ten Commandments

 • You shall have no other gods before me.
 • You shall not mae for yourself an idol in the form of anything in heaven or in the waters below.
 • You shall not misuse the name of the Lord your God.
 • Remember the Sabbath day by keeping it holy.
 • Honour your father and your mother.
 • You shall not murder.
 • You shall not commit adultery.
 • You shall not steal.
 • You shall not give false testimony against your neighbour.
 • You shall not covet your neighbour's house. You shall not covet your neighbour's wife, or his manservant or maidservant,     his ox or donkey, or anything that belongs to your neighbour.

दश आज्ञा

मबाहेक अरु कुनै देवता-देवीहरु नमान्नु ।
आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, माथि आकश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको   आकारको प्रतिमूर्ति नबनाउनु ।
परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू ।
शबाथ-दिन (विश्राम-दिन) मान्नुपर्छ भनी याद राख्न्नु ।
आफ्ना आमा बाबु र आमालाई आदर गर ।
हत्या नगर्नू ।
तैँले व्यभिचार नगर्नू ।
चोरी नगर्नू ।
आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू ।
आफ्नो छिमेकीको घरको लालच नगर्नू । आफ्नो छिमेकीको स्वस्नीको लालच नगर्नू, आफ्नो छिमेकीको कमारा, कमारी, गोरु,    गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नू । (प्रस्थान २०:३-१७)

 

Copyright © 2007 PrayersforNepal